विकल्पद्वारा ४ पत्रकारलाई फेलोसिप हस्तान्तरण

राटनगर। विकल्प एन अल्टरनेटिभले इन्टरनेसनल अलर्टसँग सहकार्यमा ४ जना पत्रकारलाई फेलोसिप हस्तान्तरण गरेको छ। आज विराटनगर सम्पन्न फेलोसिप हस्तान्तरण कार्यक्रममा विकल्पले जनही ५० हजारको फेलोसिप ४ जना पत्रकारलाई हस्तान्तरण गरेको हो। फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्टका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहनु भएको थियो। … Continue reading विकल्पद्वारा ४ पत्रकारलाई फेलोसिप हस्तान्तरण