पर्यटक भिसामा मोरङ आएर धर्म प्रचार, २४ कोरियालीलाई तीन वर्ष नेपाल प्रवेशमा रोक

कोरियाली नागरिक पर्यटक भिसामा नेपाल आएर सोही कलेजको दीक्षान्त समारोहमा सहभागी भएका थिए । त्यसबेला दुई जना कोरियाली नागरिकलाई पठनपाठनका लागि नेपालमै छाडेर बाँकी सदस्य फर्किएको विवरणमा उल्लेख छ ।

नेपालको प्रचलित अध्यागमन कानुनअनुसार विदेशी नागरिकले पर्यटक भिसामा आएर भिसाको उद्देश्यविपरीत गतिविधि गर्न पाउँदैनन् । पछिल्लो घटनाले विदेशी नागरिकको भिसा प्रयोग, धार्मिक संस्थाको सञ्चालन तथा शैक्षिक गतिविधिको वैधानिकतामाथि प्रश्न उठाएको छ । निगरानी र नियमन गर्नुपर्ने अवस्था आएको छ ।