स्वास्थ

  विराटनगर विराटनगर–८ का युवा अभियन्ता राघव सहनीले निरन्तर सामाजिक कार्यमार्फत स्थानीयवासीको मन जित्दै आएका छन्। यसैक्रममा उनले शनिबार मधुमारास्थित सप्तकोशी बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी एक प्रशंसनीय कार्य गरेका छन्। उक्त शिविरबाट ७ सयभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। सहनीले शिवा सहनी, दिपेश साह, मोहन मुखिया, पवन राय र रामराज पुरीको सहयोग […]