समाचार

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (आइतबार) चार प्रदेशका विभिन्न स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल […]