काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर एट चरणको अन्तिम खेलमा साविक विजेता भारतले वेस्ट इन्डिजलाई आइतबार पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। भारतअघि नै साविक उपविजेता दक्षिण अफ्रिका, गत संस्करणको सेमिफाइनलिस्ट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए। पहिलो सेमिफाइनलमा सुपर ८ समूह १ […]
खेलकुद