मनोरन्जन

विराटनगर । विराटनगर–११ मा रहेको नेपाल विजनेश कलेजले आगामी अप्रिल १० तारिखमा ‘एमटि ८८४८ लाइभ कन्सर्ट’ आयोजना गर्ने भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजना हुने यस कन्सर्टको बारेमा कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल विजनेश कलेजको सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक अभ्यासका रूपमा यो कार्यक्रम आयोजना गर्न […]