धर्म

विराटनगर । मधेश प्रदेशको मिथिला क्षेत्र तथा तराई–मधेशमा आज (मंगलबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्वको मुख्य दिन श्रद्धा र भक्ति साथ मनाइँदैछ । चार दिनसम्म चल्ने यस पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू जलाशयमा पसेर अस्ताउँदो सूर्यको पूजा गर्छन् । आइतबारदेखि सुरु भएको छठ पर्वअन्तर्गत मंगलबार साँझ व्रतालुहरुले गहुँ र चामलको […]