विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा हिजो बेलुका बसेको सर्वदलीय बैठकमा सबै दलहरु चुनावमा सहभागि हुन तयार भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा चुनावमा सहभागि हुन सबै दलहरु तयार भएको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो । उहाँले चुनावमा सहभागि हुन सबै दल […]
राजनीति