झापा । झापाको शिवसताक्षी नगरपालिका–११ रमिते डाँडास्थित भित्री पक्की सडकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ शेर्माटोल बस्ने रुकमान राईका १६ वर्षीय छोरा रुविन राई रहेका छन् । शुक्रबार बिहान २ः३० बजे प्र १–०१–०१६ प ६०६४ नम्बरको मोटरसाइकल चलाइरहेका रुविनको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको […]
राजनीति