विराटनगर । विराटनगरको घरेलु टोली टिडब्लूसीवाई फुटबल क्लबले छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित जुटमिल खेलमैदानमा आइतबार भएको फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै टिडब्लूसीवाई च्याम्पियन बनेको हो । उपाधिसँगै टिडब्लूसीवाईले नगद २ लाख १ हजार १११ रुपैयाँ हात पारेको छ । उपविजेता पुलिसले १ लाख […]
खेलकुद