विराटनगर।नेपालले टि ट्वान्टी विश्व कपको एसियाली तथा पूर्वी एसिया प्यासेफिक छनोटको पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ ( अक्टोबर ८ ) गते छनोट प्रतियोगिता सुरु हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा असोज २४ (अक्टोबर १०) जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष ३ मा […]
खेलकुद