धर्म

विराटनगर । विराटनगरमा आज (शनिबार) ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदैछ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।   प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत गरी पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ । ठूलो संख्यामा श्रद्धालु सहभागी […]