काठमाडौँ 9 मेष : सञ्चित धन खर्च हुने दिन छ। आफन्तबाट धोका हुने सम्भावना छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। फलामको व्यापारमा फाइदा हुनेछ। वृष : बोलीले प्रभावित पार्न सकिनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पूर्वको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा भने विवाद बढ्नेछ। मिथुन : आफन्तको साथ मिल्नेछ। गणेशको सेवा गरेमा उन्नति […]
राशिफल