विराटनगर। सुनको मूल्य रेकर्ड नजिक पुगेको छ ।

बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ ।
वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।