विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि हुने भएको छ । बिहीबार क्यानले सामाजिक सञ्जालमार्फत एनपीएल आगामी नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जनाएको हो ।