मेष
पहिलादेखि निर्धारित गरेका कार्यक्रमहरूलाई समय दिनुहोस्। सामाजिक आयोजनामा हजुरको प्रशंसा हुनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
वृष
कार्यक्षेत्रमा परिवारको सहयोग मिल्नेछ। राम्रो परिणामले विद्यार्थीहरूको आत्मबलमा वृद्धि हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।