मुख्यसचिव, महासचिव सहितका उच्च पदस्थलाई तत्काल बर्खास्त गर्न जेनजी कर्मचारीको माग

बिराटनगर– जेनजी कर्मचारीहरुले असफल राजनीतिक नेतृत्वको बहिर गमन भएको अवस्थामा उनीहरुले बनाएको कर्मचारीहरुलाई पनि बर्खास्त गर्न गरेको छ।

कर्मचारीमा रहेका जेनजीहरुले विज्ञप्ति जारी गर्दै उच्च तहका कर्मचारीहरुलाई पनि बिदाइ गरेर सुशासनको थालनी गर्न आह्वान गरेका हुन्। उनीहरुले मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्यप्रसाद पाण्डेसहितका सचिवहरुलाई हटाउन माग गरेका हुन्।