होटल बन्दबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कात्तिक, बिराटनग प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गरेकी छन्

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान जानकारी लिएका छन् ।कुराकानीका क्रममा अर्थमन्त्री खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताए उनले व्यवस्थापन पक्षलाई विचलित नभई सेवा सुचारु गर्न पनि आग्रह गरे

तपाईंहरु आत्तिन भएन उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् हामी साथमा छौँ,’ खनालले भने, ‘सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्

होटल बन्दबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको