१५ कार्तिक बिराटनगर– नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।
शनिबार (कात्तिक १५)बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।