काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले ललितपुरमा भएको दुई दिने अभिमुखीकरण कक्षबाट धेरै कुरा सिकेको बताएकी छन् । उनले बुधबार ललितपुरको रोयल टुलिप होटलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।