 
काठमाडौँसञ्चारमन्त्रीपृथ्वीसुब्बागुरुङकोललितपुरस्थितनिवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।सुरक्षा स्रोतका अनुसारललितपुर सुनाकोठीस्थित गुरुङको निवासमा पुगेकाआन्दोलनकारीले प्रहरी घेरा तोड्दै ढुंगामुढा गरेका थिए। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले निवासमा आगो झोसेका छन्।
आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
 
                 
                 
           
           
           
           
          