पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।

१८ असोज, बिराटनगर। अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढमुग्लिन सडकखण्ड मुग्लिननागढुंगा सडकखण्ड अवरुद्ध भएको

नारायणगढमुग्लिन सडकखण्डको तुइन खोला मुग्लिननागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो

यो समाचार तयार पार्दासम्म बाटो दुईतर्फी नै अवरुद्ध

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान बजेतिर धादिङको बेनिघाट रोराङ१० स्थित जवाङखेलामा पहिरो खसेको थियो त्यसलगत्तै राजमार्ग बन्द भएको हो

प्रहरी, स्थानीयबासिन्दा यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो तर फेरि माथिबाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको

पानी परिरहेको ढुंगामाटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन यो सडकखण्डमा पटकपटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन्