मोरङको जहदा गाउँपालिका–२ तारिगामाबाट प्रहरीले ३ सय ३० किलो लागुऔषध गाजा बरामद गरेको छ ।

विराटनगर मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार राति गोली चलाएको प्रहरीले गोली चलाएर सय ३० किलो गाँजासहित जना भारतीय नागरिकलाई पक्राउ गरेको

गाँजा ओसारपसार एवं कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा नेपालभारत सीमा क्षेत्रनजिक जहदा गाउँपालिका तारिगामा प्रहरीले राति १०ः३० बजेतिर हवाई फायर गरेको हो नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरेका थिए

खनाल नेतृत्वको टोली पुग्दा टाउकोमा गाँजाको बोरा राखेर ओसारपसार गर्ने काम भइरहेको थियो तर, ओसारपसारमा संलग्नहरु प्रहरीलाई देख्नसाथ गाँजाको बोरा फालेर फरार भएका थिए त्यस क्रममा प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट राउण्ड हवाई फायर गरेको हो

प्रहरीले हवाई फायर गरेर गाँजा ओसारपसारमा संलग्न भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन ३० वर्षीय सोहेल खानलाई नियन्त्रणमा लिएको दुवै जनालाई पक्राउ गरेर बरामद भएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको

एसपी कटवालले गाँजा ओसारपसार गर्दै गर्दा हवाई फायर गरेर जना भारतीयलाई पक्राउ गरिएको जानकारी दिए पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी उनले दिए दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर भारत लैजाने प्रयास गरिएको प्रहरीको भनाइ मूल्य दोब्बर पर्ने भएकाले पनि अवैध गाँजा भारत पुर्याउने गरिएको