आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै,

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, सूचना तथा सञ्चारआर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय गरिएको छ । संसद्‌का दु मा आज आर्थिक तथा कानुनी महत्त्वका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।मन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सचिवालयले जनाएको छ । कार्यसूची रहेको संसद्यता, राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले