राजनीति

विराटनगर । मोरङको सुन्दरहरैँचामा घरनजिकै अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–३ का ४२ वर्षीय कुलबहादुर दाहालको बिहीबार दिउँसो मृत्यु भएको हो । उनी आफ्नै घरनजिक दिउँसो २ बजेतिर बेहोस भएर लडिरहेको अवस्थामा फेला परेका थिए ।स्थानीयले जानकारी दिनसाथ घटनास्थल पुगेको प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याएको थियो […]