विराटनगर / माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा ‘नानी बाई रो मायरो’ नामक तीन दिने भव्य धार्मिक कथा–प्रवचन उत्सव हुने भएको छ । कार्यक्रममा गोवत्स श्रीबिठ्ठलजी महाराजबाट रसिलो कथा, भजन–कीर्तन र मारवाडी भाषामा आध्यात्मिक प्रवचन हुने आयोजक माहेश्वरी महिला मञ्चले जानकारी दिएको छ । नानी बाई रो मायरो राजस्थान ९मारवाड क्षेत्र०को लोक–भक्ति कथामा आधारित एक अत्यन्त […]
धर्म