धर्म

काठमाडौँ — मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा श्रद्धा र उल्लासका साथ मनाइँदैछ। मुस्लिम समुदायले बिहानै स्नान गरी मस्जिद तथा इदगाहमा सामूहिक नमाज अदा गर्दै एकापसमा शुभकामना आदानप्रदान गरेका छन्। दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा भक्तजनको उल्लेख्य भीड लागेको छ। धार्मिक मान्यताअनुसार अल्लाहप्रति समर्पण […]