विराटनगर । कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले शनिबार विशेष समारोह आयोजना गरी करिब १ हजार २ सय विद्यार्थीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो। आगामी वैशाख १४ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षामा सहभागी हुने विज्ञान संकायका विद्यार्थीहरू यस कार्यक्रममा समावेश भएका थिए।कलेजका […]
समाचार