समाचार

काठमाडौं, असार १। पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभावका कारण सोमबार देशभर मिश्रित मौसम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भू–भागका साथै तराईका केही क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा […]