समाचार

 बिराटनगर। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती आज देशभर श्रद्धा, भक्ति र विविध धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। विशेषगरी मिथिला क्षेत्र तथा जनकपुरधामका मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। धार्मिक मान्यताअनुसार त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा हलो जोत्दा भूमिबाट सीता प्रकट भएको उल्लेख रामायण लगायत वैदिक धर्मग्रन्थ तथा पुराणहरूमा पाइन्छ। […]