विराटनगर मेष मेष राशि भएकाहरूका आज अशुभ रहनेछ । आकस्मिक संकट आउन सक्छ । मनमा विभिन्न पिडा हुनेछ । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा गर्दा विचार पुर्याउनुहोला । पढाइमा भने जस्तो सफलता हुने छैन । वृष वृष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ । आकस्मिक धनलाभ हुने छ । लक्ष्य सजिलै भेट्न […]
राशिफल