तेलको मूल्य १२० डलर नजिक, अमेरिकी डलर सुरक्षित लगानीतर्फको मागले मजबुत
काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धजन्य तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अनिश्चितता बढेको छ। यसले कच्चा तेलको मूल्य तीव्र रूपमा बढाएको...
कांग्रेस अग्रस्थानमा, श्रम संस्कृति पार्टी इलाम–१ मा पछ्याउँदै
काठमाडौं । इलाम–१ निर्वाचन क्षेत्रमा मतगणना प्रक्रिया जारी छ। हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेस ले अग्रस्थान कायम राखेको छ। कांग्रेसका उम्मेदवार...
उम्मेदवारी खारेजीविरुद्ध साह सर्वोच्च पुगे, न्यायाधीश निरौलाको इजलासमा रिट
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज गरिएको विषय सर्वोच्च अदालत पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०...
सुनको भाउ ३७ सयले घट्यो, चाँदीमा पनि गिरावट
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य उल्लेख्य रूपमा...