समाचार

काठमाडौं । बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको संयुक्त प्रभावले देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ ।   मौसममा आएको यो बदलीका कारण आज (शनिबार) कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहानैदेखि देशका अधिकांश स्थानमा बादल लागेको […]