समाचार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार भरत यादवको पक्षमा समर्थन जुट्ने क्रम बढ्दै गएको छ। पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले यादवलाई अत्यधिक मतका साथ विजयी गराउन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। कोशी प्रदेशका १४ जिल्लादेखि राष्ट्रिय स्तरसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवलाई सक्षम, ऊर्जाशील तथा जनताका दुःख–सुखमा निरन्तर साथ […]