विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनमा विराटनगरस्थित मिथिला थाली नामक रेस्टुरेन्टमा खाद्य सुरक्षा सम्बन्धी गम्भीर लापरबाही भेटिएको छ । मिथिला थाली विराटनगर प्रालिमा गरिएको अनुगमनका क्रममा मिठाई उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘हाइड्रो’ नामक रसायन तथा कृत्रिम रङ प्रयोग गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ । साथै, भण्डारण कक्षमा […]
समाचार