समाचार

विराटनगर । विराटनगरस्थित प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा दिउँसै चोरी भएको छ।नवनिर्मित भवनलाई लक्षित गरी छिरेका चोरहरूले बहुमूल्य सामान नभेटिएपछि शौचालयमा जडान गरिएका धाराहरू (टोटी) चोरेर लगेका छन्। घटना गत शनिबार दिउँसोको हो। नयाँ संरचनामा चोरी गर्ने नियतले कार्यस्थलमा प्रवेश गरेका चोरहरूले भवनभित्र कुनै पनि सरसामान नभेटेपछि शौचालयमा जडान गरिएका धाराहरू फुकालेर लगेका हुन्। दिउँसै […]

दर्जनौं युवाहरूको हत्या र हजारौं युवाहरूलाई घाइते बनायो। जसले गर्दा परिस्थिति झन् बिग्रन गई भदौ २४ गते सम्ममा ठूलो संख्यामा मुलुकले धन–जनको क्षति बेहोर्नु पर्‍यो,’ जसपाले भनेको छ। सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्ने जसपाको बुझाइ छ। ‘तर जोगाउने प्रयास सम्म किन गरिएन? रहस्यमय रहेको छ। नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेका छन्। यसको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार नै हो। मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कारबाही गरी पीडिततलाई क्षतिपूर्ति सरकारले दिने व्यवस्था गर्नु पर्छ,’ जसपाले भनेको छ।