समाचार

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामामा आदर्श स्कुल र सरस्वती स्कुल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो खेलमा आदर्श स्कुलले गौतमबुद्ध स्कुललाई ६१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आदर्शले निर्धारित २० ओभरको खेलमा १८ दशमलव […]