खेलकुद

विराटनगर, सामाजिक क्षेत्रमा सक्रिय एलायन्स युवा क्लबले महिला सशक्तीकरण, स्वास्थ्य प्रवर्द्धन तथा नेपाली कला–संस्कृतिको संरक्षण र विकासलाई लक्षित गर्दै महिला खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ आयोजना गर्ने भएको छ। क्लबले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी असार १३ गते शनिबार बिहान ७ बजे विराटनगरस्थित जनपथ स्कुलमा महोत्सव आयोजना गरिने जानकारी दिएको हो। क्लबका अध्यक्ष विपुल […]