खेलकुद

विराटनग । विजया दशमीको अवसरमा सिद्धार्थ स्पोर्टिङ क्लब विराटनगरले ‘दशैं कप २०८३’ इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबका प्रतिनिधि अफताब अलिका अनुसार प्रतियोगिता असोज २७ र २८ गते विराटनगरस्थित जेनियल फुटसल (भीआईपी रोड) मा सञ्चालन हुनेछ। प्रतियोगितामा १२ टिम सहभागी हुनेछन्।आपसी भाइचारा, सद्भाव […]