मनोरन्जन

विराटनगर ।  नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै गहिरो सामाजिक सन्देश दिन खोजेको छ। अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार भएको यस गीतले तीजको सांस्कृतिक पक्षलाई मात्र […]