विराटनगर । न्यूरो हस्पिटल विराटनगरको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित एकदिने मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मोरङले जितेको छ। शुक्रबार भएको रोमाञ्चक खेलमा आयोजक न्यूरो हस्पिटललाई ४–२ गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ मोरङले उपाधि हात पारेको हो। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पत्रकार महासंघको टोलीले पहिलो हाफमा २ गोल गरेको थियो। दोस्रो हाफमा […]
खेलकुद