समाचार

विराटनगर । विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने ८ जना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर आइतबार विराटनगरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा ५० हजार राशिको प्रतिभा पुरस्कार वरिष्ठ कवि तीर्थ श्रेष्ठलाई समर्पण गरियो । त्यस्तै ५० हजार राशिकै दीनबन्धु–उषादेवी […]