विराटनगर। सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन्। उनलाई शुक्रबार राति विशेष सूचनाका आधारमा गाँजा बोक्दै गरेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका मलाहसँगै प्र.२–०१–००३प […]
समाचार