विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर हाँस्दा माथि विना तुक लगाएका अभद्र मुद्दा खारेज गर्न स्थानीयहरुले माग गरेका हुन् । गत जेठ २२ गते हराएको दाब कुखुरी जस्तो देखिने (कृषि औजार) विषयलाई लिएर साह र हाँस्दा बीच विवाद भएको थियो । स्थानीय साहले आफ्नो दाब हराएको भन्दै छिमेकी ललिता हाँस्दालाई शंकागरी सोधपुछ गर्नेक्रममा हाँस्दासंग कसा […]
समाचार