समाचार

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूको गोपनीयता भंग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई आधारहीन र प्रमाणविहीन भन्दै खण्डन गरेको छ। केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत फैलिएको उक्त दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले यस्ता भ्रामक सूचनाले बैंकिङ सेवाप्रतिको जनविश्वासमा नकारात्मक असर पार्ने प्रयास भएको उल्लेख गरेको छ। बैंकले वैशाख […]