समाचार

विराटनगर । विराटनगर–९ स्थित दुर्गा मार्केटमा रहेको मेट्रो गेस्ट हाउसको पार्किङमा राखिएको बिरामी कुकुरलाई ‘बेवारिसे र भोको छाडिएको’ भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गर्नेविरुद्ध कुकुरधनी कानुनी उपचारमा जाने भएका छन्। आफू र आफ्नो व्यवसायलाई बदनाम गराउने नियतले भिडियो बनाएर चरित्रहत्या गरिएको भन्दै युवा व्यवसायी नितेश तुलाधरले कानुनी उपचार खोज्ने बताएका हुन्। गत कात्तिक २ गते दसैंको […]