समाचार

१३ कार्तिक बिराटनगर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोजित त्रिपक्षीय संवादको समापनमा भावुक तथा दृढ अभिव्यक्ति दिएकी छिन्। सरकार, राजनीतिक दल र ‘जेनजी’ युवा प्रतिनिधिहरू सम्मिलित संवादमा उनले आफू रहरले प्रधानमन्त्री नबनेको स्पष्ट पार्दै परिवर्तनका लागि बलिदानी दिने युवाहरूको आवाज सम्बोधन गर्न र भ्रष्टाचार निर्मूल पार्न कठोरताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले […]