काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र अन्तर्गत पर्ने जयवागेश्वरी मन्दिर को ‘कलेवर’ परिवर्तन गर्ने काम तीव्र गतिमा अघि बढिरहेको छ। यसक्रममा जयवागेश्वरी, गणेश र भैरवका माटाका नयाँ मूर्ति निर्माण कार्य धमाधम भइरहेको छ। पशुपति क्षेत्र विकास कोष का सूचना अधिकारी अनिता भट्ट का अनुसार मन्दिरको कलेवर हरेक १२/१२ वर्षमा फेरिने परम्परा छ। चालु कार्य […]
समाचार