रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा देखिएका छन्। हालसम्म ४ हजार ९८० मत गणना हुँदा उनले सबैभन्दा बढी मत प्राप्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार आज बिहान ६ बजेदेखि मतगणना सुरु गरिएको हो। अहिलेसम्मको गणनाअनुसार प्रचण्डले २ हजार ९८९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी […]
समाचार