खेलकुद

विराटनगर । नेपाली क्रिकेटमा आक्रामक ब्याटिङका कारण छुट्टै पहिचान बनाएका क्रिकेटर सिद्धान्त लोहनीले व्यावसायिक क्रिकेटबाट आधिकारिक रूपमा सन्यास लिएका छन्। पछिल्लो करिब तीन वर्षदेखि चोटका कारण मैदानबाहिर रहेका लोहनीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु गरेको दिन अर्थात् जुलाई १८ मै भावुक सन्देशमार्फत सन्यासको घोषणा गरेका हुन्। सन् २०१५ जुलाई १८ मा आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत जर्सीविरुद्ध […]